अन्तर्वार्ता

सलह नेपालमा आए हरियाली केही बाँकी रहन्न: डा. समुद्रलाल जोशी

हिमालय टिभी
२०७७ जेठ १६ गते १२:२३
सलह नेपालमा आए हरियाली केही बाँकी रहन्न:  डा. समुद्रलाल जोशी

विश्व यतिबेला कोरोना भाइरसका कारण आक्रान्त छ । यसले विश्व अर्थतन्त्र ठप्प बनाएको छ। अधिकांश देशका नागरिक कोरोनाबाट बच्न लकडाउनको अवस्थामा छन् । यसले आगामी वर्ष खाद्य संकटको सामना गर्नुपर्ने विज्ञहरुले चेतावनी दिइरहेका छन् ।

तर, कोरोना संकटसँगै सलहको प्रकोप बढ्ने देखिएको छ। अफ्रिका, पाकिस्तान र भारत हुँदै नेपाल प्रवेशको तयारीमा रहेको विज्ञहरुले बताएका छन् ।

यति सलह नेपाल प्रवेश गर्नेहरु भने बालीनाली नष्ट गर्ने निश्चित छ। यसै सन्दर्भमा सहकर्मी सरोजसिंह थापाले किट विज्ञ डा. समुद्रलाल जोशीसँग सलह रोकथाम र यसबाट पर्न सक्ने असरका विषयमा गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्