समाज

मनकामना केबल कार मर्मतका लागि पाँच दिन बन्द रहने

हिमालय टिभी
२०७६ भदौ २२ गते ७:२९
मनकामना केबल कार मर्मतका लागि पाँच दिन बन्द रहने

काठमाडौं । मनकामना केवलकार आजदेखी पाँच दिनका लागि बन्द हुने भएको छ ।

केबलकार आजदेखि २६ गतेसम्म मर्मतसम्भारका लागि बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डीएन कायस्थले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्