Political Hightlights

आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने महामन्त्री कोइरालाको दाबी

हिमालय टिभी
२०७६ साउन २६ गते ७:१३
आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने महामन्त्री कोइरालाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताउनुभएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउँदै आगामी निर्वाचनमा पहिलो दलको रुपमा विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा युवा नेता गगन थापाले राज्यव्यवस्था नभई कार्यशैली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नारी जागृति समाजद्धारा प्रेरक अभियन्ता भुवन गिरीको बारेमा प्रकाशित ‘भुवन’ पुस्तक विमोचन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्