आर्थिक

गत वर्ष कुमारी बैंकको नाफा १ अर्ब ३३ कारोड

हिमालय टिभी
२०७६ साउन २० गते ७:०९
गत वर्ष कुमारी बैंकको नाफा १ अर्ब ३३ कारोड

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ ।

कुमारी बैंकको नाफा आर्थिक वर्ष २०७४–७५ को तुलनामा गत आर्थिक वर्षमा २८ प्रतिशतले बढेको हो । ८ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिद्धार्थ बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्नसक्ने देखिन्छ ।

बैंकको वितरणयोग्य नाफा ९६ करोड रुपैयाँ मात्र छ । यो बैंकको जगेडामा २ अर्ब १४ करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २३ प्रतिशत र कर्जा विस्तार २१ प्रतिशत बढेको छ ।

कुमारी बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरेको छ भने ७३ अर्ब १२ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *