राजनीति

‘रअ’का प्रमुख नेपाल आएको थाहा छैनः मन्त्री बाँस्कोटा

हिमालय टिभी
२०७६ साउन ९ गते १३:११
‘रअ’का प्रमुख नेपाल आएको थाहा छैनः मन्त्री बाँस्कोटा

काठमाडौं । सरकारले भारतीय गुप्तचर रअका प्रमुख नेपाल आए नआएको विषयमा थाहा नभएको प्रतिक्रिया दिएको छ ।

गत हप्ता नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई गोप्य रुपमा भेटेको मिडिया रिपोर्ट आइरहेका बेला सरकारले अनभिज्ञता प्रकट गरेको हो ।

नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको ुरअु का प्रमुखसँग भेट नभएको प्रष्टिकरण दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्