समाज

सडक दुर्घटनामा एक जनाको मृत्यु, १८ जना घाइते

हिमालय टिभी
२०७६ साउन २ गते ७:०४
सडक दुर्घटनामा एक जनाको मृत्यु, १८ जना घाइते

झापा । महेन्द्र राजमार्गअन्तर्गत झापाको पथरी शनिश्चरे १० मा बस र तरकारी बोकेको गाडी ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

अरु १८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको विराटनगरका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दनुभयो ।

मृतकको पहिचान हुन सकेको छैन । गम्भीर घाइतेको विराटनगरमा उपचार भइरहेको छ भने अन्यको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्