अन्तर्वार्ता

राष्ट्र बैंकको मर्जर नीति कार्यान्वयन कति सहज ? कति असहज ? (भिडियोसहित)

हिमालय टिभी
२०७६ असार २३ गते ११:३०
राष्ट्र बैंकको मर्जर नीति कार्यान्वयन कति सहज ? कति असहज ? (भिडियोसहित)

काठमाडौं । राष्ट्र बैंकले विभिन्न बैंकले मर्जरमा जान भनेको छ । राष्ट्रबैंकको निर्देशनअनुसार कतिपय वाणिज्य बैंकहरु मर्जरमा जाने तयारीमा पनि जुटेका छन् । राष्ट्रबैंकले अख्तियार गरेको यो नीति कार्यान्वयन कत्तिको सहज छ ? यसबाट आम नागरिकलाई वित्तीय पहुँचमा ल्याउन कत्तिको सम्भव होला ? केही दिनमै सार्वजनिक हुने मौदिक नीतिमा के कस्ता विषय समेटिएलान् ? हिमालय टेलिभिजनको समय सन्दर्भमा नेपाल राष्ट्रबैंकका प्रवक्ता लक्ष्मीप्रसाद निरौलासँग बुझ्ने प्रयास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्