सरोजसिंह थापा

हिमालय टिभी
२०७७ असार १ गते १३:५५
सरोजसिंह थापा

हिमालय टेलिभिजनका प्रस्तोता  तथा सम्बाददाता सरोज सिंह थापा दैनिक संवाद श्रृङ्खला समय सन्दर्भका प्रस्तोता हुन् । खबर प्रस्तुतीका साथै परराष्ट्र, रक्षा र संसदीय मामिलाका क्षेत्रमा रिपोर्टिङ गर्छन् । विविध विषयमा फिल्ड रिपोर्टिङमा थापा विशेष रुची राख्दछन् ।

प्रतिक्रिया