विनोद थापा

कालिमाटी तरकारी बजारमा यस्तो छ कोरोना सतर्कता (फोटो फिचर)

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण निरन्तर बढिरहेको छ। कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्नुका साथै सावधानी अपनाउन आग्रह गर्दै आएको छ। कोरोनाबाट बच्न कालिमाटी तरकारी तथा फलफूल बजारमा यस्तो सार्वधानी अपनाएको पाइयो ।

कोरोना महामारीबीच यस्तो देखियो गाईजात्रा पर्व (फोटो फिचर)

२० साउन, २०७७ काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै...

काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा कोरोना परीक्षण (फोटो फिचर)

उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले विभिन्न स्थानमा परीक्षण शुरु गरेको छ। सिंहदरबारका कर्मचारीका साथै सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरुमा पनि कोरोना परीक्षण शुरु गरेको हो । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा मुख्य नाकामा कोरोना परीक्षण शुरु...

कोरोना संक्रमित फेला परेपछि राजधानीको महाबौद्ध क्षेत्र सुनसान (फोटो फिचर)

१२ साउन, २०७७ काठमाडौं । काठमाडौंको उपत्यकाको मुटु मानिने महाबौद्ध क्षेत्र सधैं भिडभाड रहने क्षेत्र हो । यहाँ देशभरका व्यापारीहरु सामान किन्न आउने गर्दछन् । तर, पछिल्लो समय केही व्यापारीमा कोरोना संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र सुनसान बनेको छ ।...

रातो मच्छिन्द्रनाथको रथारोहण (फोटो फिचर)

रातो मच्छिन्द्रनाथको रथारोहण गराइएको छ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज भएको हो । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीको सिफारीसमा मध्यान्ह १२ बजेर १५ मिनेटको शुभसाइतमा रथारोहण गराइएको छ। मच्छिन्द्रनाथको रथ अहिले ललितपुरको पुल्चोकमा निर्माण भइरहेको छ...