दिपेन्द्र कुँवर

प्रधानमन्त्री ओलीको देशभक्तिमाथि प्रश्न उठाउनेहरु पाखण्डी हुन्ः उपप्रम पोखरेल (भिडियोसहित)

२८ असार, २०७७ काठमाडौं । उपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि पद नछोड्ने बताउनुभएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले नछोड्ने...