डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य बिज्ञ हुन् । उनले नियमितरुपमा जनस्वास्थ्यसँग सम्बन्धित बिषयमा कलम चलाइरहेका छन् । साहित्य सिर्जनामा समेत सक्रिय पाण्डे रवीन्द्र समीरका नामले पनि चिनिन्छिन् ।

लकडाउन खोलेर जनजीवन यसरी सुरक्षित बनाउन सकिन्छ

कुरो धेरै बर्ष अघिंको हो, मेडिकल साइन्समा बामे सर्दै गर्दा मैले पढेको थिएँ, परिवार नियोजनको सबैभन्दा प्रभावकारी उपाय ‘ एब्स्टिनेन्स ‘ हो । अर्थात दम्पतीबीच कहिल्यै पनि शारीरिक सम्पर्क नगर्ने । यो बिधि मेरो कलिलो दिमागले पनि एकदम प्रभावकारी...