New Zealand

अष्ट्रेलिया र भारतलाई पछि पार्दै न्युजिल्याण्ड उक्लियो टेस्ट वरियताको शीर्ष स्थानमा

२२ पुस, काठमाडौं । अष्ट्रेलिया र भारतलाई पछि पार्दै न्युजिल्यान्ड अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीको टेष्ट वरियतामा पहिलो पटक शीर्षस्थानमा उक्लिएको छ । भ्रमणकारी टोली पाकिस्तानसँगको दुई खेलको टेस्ट शृंखला क्लिन स्विप गरेसँगै न्युजिल्यान्ड पहिलो पटक शीर्षस्थानमा उक्लिएको हो ।...