
के कारणले बढ्यो उपत्यकामा वायु प्रदुषण ? (भिडियोसहित)
२२ पुस, काठमाडौं । हिजो र अस्ति काठमाडौं उपत्यकामा अत्यधिक वायू प्रदुषण देखिएको छ । प्रदुषण बढेका कारण नागरिकको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले समेत सावधान रहन आग्रह गर्यो । उपत्यकामा वायु प्रदुषण किन बढ्यो त ? काठमाडौं उपत्यकामा...