Bikram Neupane

फिटनेस ट्रेनर र फिजियोको निगरानीसँगै क्रिकेट खेलाडी प्रशिक्षणमा

२३ पुस, काठमाडौं । कोरोनाका कारण झन्डै वर्ष दिन मैदान बाहिर रहेका क्रिकेट खेलाडी अहिले आईसिसी विश्व क्रिकेट लिग टु को तयारीमा छन् । लिग टु अन्तर्गत मार्चमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि मंसिरदेखि नेपाली...