Accident

इण्डोनेसियामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स पत्ता लाग्यो

२६ पुस, एजेन्सी । इण्डोनेसियामा दर्घटनाग्रस्ता यात्रुवाहक विमानको ब्ल्याक बक्स रहेको स्थान पत्ता लागेको छ । उडानको सम्पूर्ण सुचना कैद हुने ब्ल्याक बक्स रहेको स्थान पत्ता लागेसँगै त्यहाँको जलसेना खेजी कार्यमा लागेका छन् । यसअघि विमानको पार्टपुर्जा र त्यसमा...