८८४८.८६

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको देखियो, नयाँ उचाइ ८८४८.८६ मिटर कायम

२३ मंसिर, २०७७ काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर पुगेको छ । नेपाल र चीनले आज गरेको संयुक्त कार्यक्रममा सगरमाथाको नयाँ उचाइ...