
अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाउनुभयो कोरोनाविरुद्धको खोप
१५ पुस २०७७ न्युयोर्क । अमेरिकाका नव–निर्वाचित उप–राष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । हिजो अमेरिकाको एक टेलिभिजनमा प्रत्यक्ष प्रसारणको क्रममा उहाँले कोरोनाविरुद्धको खोप लगाउनुभएको हो । ह्यारिसले मोडर्ना इन्कले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको हो...