
होल्डिङ सेन्टरबाट घर पुर्याउने यातायातमा रहेको एकाधिकार अन्त्य गर्न माग
२३ भदौ, २०७७ काठमाडौं । यातायात व्यवसायीहरुले विदेशबाट आएका यात्रुलाई होल्डिङ सेन्टरबाट घर घर पुर्याउने काममा रहेको एकाधिकार बन्द गर्न माग गरेका छन् । यातायात व्यवस्था विभाग नयाँ वानेश्वर अघि भेला भएका यातायात व्यवसायीहरुले निश्चित व्यक्ति र समूहले मात्र...