
इलाम जान लागेको प्रधानमन्त्री ओली सवार हेलिकोप्टर विराटनगरमा अवतरण
८ मंसिर, २०७७, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुको टोली सवार हेलिकप्टर विराटनरमा अवतरण गरेको छ । ताप्लेजुङको घुन्सामा स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेर इलाम जौबारीका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण सिधै विराटनगर विमानस्थलमा अवतरण गरिएको हो...