
हुस्सुले नेपालगञ्ज विमानस्थलमा उडान प्रभावित (भिडियोसहित)
३ माघ २०७७ नेपालगञ्ज । बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट कर्णाली प्रदेश तथा काठमाडौंका उडान एक हप्तादेखि प्रभावित छन् । नेपालगन्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि भिजिबिलिटी कम भएका कारण विमानस्थल नै ढिलो खुल्ने गरेको छ । मौसम प्रतिकुलताका...