
देशका उच्च हिमाली भू–भागमा हिमपात र पहाडमा पानी पर्ने पूर्वानुमान
१९ पुस २०७७ काठमाडौं । आजदेखि मौसम बदली भई देशका विभिन्न ठाउँमा पानी पर्नेछ । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका उच्च हिमाली भू–भागमा हल्का हिमपात र पाहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार...