हिमताल

नेपालका २१ वटा हिमताल फुट्ने खतरामा (भिडियोसहित)

२७ भदौ, २०७७ काठमाडौं । नेपालको हिमालय क्षेत्रमा रहेका केही हिमताल फुट्ने जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनले हिमताल फुट्ने खतरा...