
राजसंस्था र हिन्दू राष्ट्र कायम गरेरै छाड्छौंः अध्यक्ष थापा
१७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनु भएको छ । राप्रपाले काठमाडौंमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै...