
पूर्ण क्षमतामा यात्रुसहित आन्तरिक हवाइ सेवा सञ्चालन हुने
३ असोज, २०७७ काठमाडौं । आन्तरिक वायु सेवा कम्पनीले पूर्ण सिट क्षमतामा यात्रु बोक्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेखेर पूरै सिटमा यात्रु राखेर उडान दिन भनेको छ...