हतियारधारी

हतियारधारी समूहको आक्रमणमा ८ प्रहरीसहित ११ जनाको मृत्यु

१९ असार, २०७७, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा हतियारधारी समूहको आक्रमणमा ८ जना प्रहरी मारिएका छन् । उत्तर प्रदेशको कानपुरमा हतियारधारी समूहले अन्धाधुन्ध गोली चलाउँदा एक डीएसपी, तीन इन्सपेक्टरसहित आठ जना प्रहरी मारिएको भारतीय सञ्चार माध्यमले जनाएका हुन्...