हङ्कङ

हङ्कङका दर्जनौं प्रजातन्त्र समर्थक पक्रउ

२२ पुस, काठमाडौं ।  हङ्कङले दर्जनौं संख्यामा प्रजातन्त्र समर्थक तथा राजनीतिज्ञहरु पक्रउ गरेको छ । हङ्कङको सरकार ढाल्न प्रयास गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको छ । पछिल्लो पटक लागु गरिएको सुरक्षा कानुनका आधारमा ५० भन्दा बढीलाई पक्राउ गरिएको हो...