स्वीस बैंक

स्वीस बैंकमा प्रधानमन्त्री ओलीको खाता रहेको समाचार झुटो हो: सचिवालय

३१ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा अवैध खाता रहेको भन्ने खबर सत्य नरहेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित खबर झुटो भएको...