
खुल्यो अनलाइनमार्फत पुनः श्रम स्वीकृति
१७ पुस २०७७ काठमाडौं । वैदेशिक रोजगार विभागले अनलाइनमार्फत पुनः श्रम स्वीकृति खुलाएको छ। विभागले एक सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम आजदेखि खुला भएको जानकारी दिएको हो। बिदामा आएका वा विदेशमा रहेका श्रमिकले अनलाइनमार्फत नै...