स्वास्थ्य

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

१ माघ २०७७ काठमाडौं । कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले...

काठमाडौं उपत्यकामा मर्निङ वाकमा ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

२२ पुस २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मर्निङवाक नगर्न आग्रह गरेको छ । अत्यधिक वायु प्रदुषणले जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले मर्निङ वाक नगर्न सर्वसाधारणमा आग्रह गरेको हो । मर्निङवाकमा जाने वा घर बाहिर...

स्वास्थ्यका लागि जाडोयाममा पानीः कति र कसरी पिउने ? (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं । पोषणयुक्त खानेकुराले हाम्रो शरीरलाई चाहिने शक्ति आपुर्तिका साथै तन्दुरुस्त राख्न मद्दत गर्छ । यस्तै पर्याप्त पानीले शरीरलाई स्फूर्त र स्वास्थ्य राख्छ । तर शरीरमा पानीको कमी हुँदा भने धेरै समस्या निम्तिन सक्छ । जाडोको...

चिसोमा निमोनियाः स्वास्थ्य सावधानी अपनाउन चिकित्सकको यस्तो छ सुझाव (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । चिकित्सकका अनुसार प्रत्येक वर्ष जाडोयाममा नेपालमा निमोनियाका बिरामी बढ्ने गरेका छन् । चिसोयाममा सावधानी नअपनाउँदा निमोनियाका कारण हुने मृत्यु हुनेको संख्या पनि बढ्ने गर्छ । त्यसैले चिकित्सकले निमोनियाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेका...

ओम्नीले कसरी पाएको थियो स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी ? (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्रीमा अनियमितता भएको निष्कर्ष निकालेको हो । ओम्नी समूहले कसरी स्वास्थ्य सामग्री खरिदको...

स्वास्थ्य संस्थामा शिशु जन्माउनेलाई रु आठ हजार आठ सय

३ पुस २०७७ दोलखा । नियमितरूपमा जाँच गरी स्वास्थ्य संस्थामा शिशु जन्माउने आमालाई तत्कालै मेलुङ गाउँँपालिकाले रु आठ हजार ८०० दिने गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को शुरुदेखि नै गाउँँपालिकाले सङ्घीय सरकारले प्रदान गर्ने रु तीन हजार ८००...

लेखा समितिमा स्वास्थ्यमन्त्रीको बयान–स्वास्थ्य सामग्री खरिदमा मेरो कुनै संलग्नता छैन (भिडियोसहित)

३ पुस २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उपस्थित हुनुभएका मन्त्री ढकालले...

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर, छानबिन गर्न अख्तियारमा पठाउने निर्णय

३ पुस २०७७ काठमाडौं । प्रतिनिधि सभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा...

स्वास्थ्य अभिएन्ता मन्दिरा श्रेष्ठ ग्लोकल टीन हिरो २०२० उपाधिबाट सम्मानित

२८ मंसिर, २०७७ काठमाडौँ । ग्लोकल प्रा. लि. द्वारा आयोजित“ग्लोकल टीन हिरो २०२०”को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल हुनु भएको छ। किशोर–किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने...

अनावश्यक चिन्ताले मानसिक स्वास्थ्यमा गम्भीर असर, यस्तो छ बच्ने उपाय (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । अनावश्यक रुपमा चिन्ता लिने हुँदा मानसिक स्वास्थ्यमा असर पुग्ने गरेको छ । र चिन्ताकै कारण पछिल्लो समयमा मानसिक रोगीको संख्या बढिरहेको छ । धेरै चिन्ता लिएर मानसिक स्वास्थ्यमा असर पर्नबाट जोगिन के के गर्ने...