स्वास्थ्य सुरक्षा

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै जनकपुरका विद्यालय सञ्चालन

२० असोज, २०७७, जनकपुरधाम । जनकपुरधाममा आजदेखि शैक्षिक संस्था खुलेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी नगरक्षेत्रमा रहेका शैक्षिक संस्था खोल्न दिने निर्णय गरेको हो । कोरोना संक्रमणका कारण अवरुद्ध विद्यालयको नियमित पठनपाठन शुरु गर्न शिक्षा, विज्ञान...