
खोप प्रयोगको अनुमतिसँगै स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी शुरु
४ माघ २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएसँगै खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी शुरु गरेको जनाएको छ। स्थानीय, प्रदेश र केन्द्रीय सरकार मातहत रहेका झण्डै १० हजार स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउनेसम्बन्धी तालिम...