स्नान

बिहान मौन स्नान गरी मनाइयो सोमबारे औँसी

२९ मंसिर, २०७७ काठमाडौं । बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । आज परेको सोमबारे...

आज मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने सोमबारे औँशी

२९ मंसिर, २०७७ काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् । आज परेको सोमबारे औँशी...

एक महिनासम्म हुने आकाशदीप दान, कार्तिक स्नान र तुलसी पूजा शुरु

१५ कात्तिक, २०७७ काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीप दान र तुलसीको विशेष पूजाराधना आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको पूजा र आकाशदीप दान...

आज ऋषिपञ्चमी पर्व मनाइँदै, नदी किनारमा स्नान गर्न प्रतिबन्ध

७ भदौ, २०७७, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले...