
नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज
१५ पुस २०७७ काठमाडौं । संसद विघटनविरुद्ध सदकमा उत्रेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा उपलब्ध स्थायी कमिटी बैठक बोलाएको हो...