
भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति
१७ कात्तिक, २०७७ काठमाडौं । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा...