सुपर लीग

पाकिस्तान सुपर लीग (पीएसएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन आज

२६ पुस २०७७ काठमाडौं । पाकिस्तान सुपर लीग (पीएसएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको अक्सन आज हुँदैछ । पीएसएलको ड्राफ्टमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित दश जना नेपाली खेलाडी परेका छन् । स्पिनर सन्दीप लामिछाने सर्वाधिक...