सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि अर्को सुनुवाइ सोमबार हुने

४ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको बहसमा...

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि निरन्तर विषयवस्तुमा सुनुवाइ हुने

४ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि विषयवस्तुमा प्रवेश गरेर निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक...

प्रतिनिधिसभा विघटन मुद्दामा भोलि सुनुवाइ हुँदै

१ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा भोलि सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संंवैधानिक इजलासमा सुनुवाइ...

मन्त्रिपरिषद् हेरफेरविरुद्धको सुनुवाइ माघ ११ मा हुने

२९ पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भएपछि मन्त्रिपरिषद्मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजन रोक्न आदेशको माग गर्दै दायर गरेको रिट निवेदन ‘हेर्दाहेर्दै’ मा आगामी माघ ११ गते सुनुवाइ हुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र...

प्रतिनिधिसभा विघटन मुद्दामाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदै

२९ पुस २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक...

संसद विघटनविरुद्ध परेका सबै रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१० पुस २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमा आजदेखि संवैधानिक इजलासमा सुनुवाई शुरु हुँदैछ । बुधबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा बहस गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल ईजलाशले...

संसद विघटनसम्बन्धी रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने, इजलास शुक्रबार बस्ने

८ पुस २०७७ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाशले प्रतिनिधि सभा विघटनविरुद्ध परेका सबै १२ रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै संवैधानिक इजलासमा पठाएको हो । यी रिटमा...

विभिन्न संवैधानिक निकायमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइ नहुने

५ पुस २०७७ काठमाडौं । विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइ नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाइ विशेष समिति अस्वित्वविहीन बनेकाले सुनुवाई नहुने भएको हो । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले...

अध्यादेश र सभामुख सापकोटाविरुद्धको मुद्दामा आज सुनुवाइ नहुने

३ मंसिर, २०७७ काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धमा सर्वोच्च अदालतमा दायर भएका दुईवटा रिटमा आज सुनुवाइ नहुने भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटको आज संवैधानिक इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइने सूचीमा...