सीपीएल

सन्दीप आवद्ध जमैका तलाबाज सीपीएलको सेमिफाइनलबाटै बाहिरियो

२४ भदौ, २०७७ काठमाडौं । सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज क्यारेबियन प्रिमियर लीग (सीपीएल्) क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ। सीपीएल अन्तर्गत जमैका पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको पराकिलो अन्तरले पराजित भएको हो । १ सय ८ रनको मध्यम...

सीपीएल क्रिकेटमा सन्दीप आवद्ध जमैका तलाबाजको पाँचौ हार

२१ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीग ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध जमैका तलाबाजले पाँचौ हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत नवौं खेलमा बार्बाडोस ट्रिडेन्सले जमैकामाथि ७ विकेटको जित निकालेको हो । ब्रायन लारा रंगशालामा १ सय ६२...

सीपीएलमा सन्दीप आवद्ध जमैका तलावाज र सेन्ट किट्सबीचको खेल नतिजाविहीन

१९ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध टिम जमैका तलावाज र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचको खेल नतिजाविहीन सकिएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा वर्षाले खेल प्रभावित भएपछि खेल नतिजाविहीन...

सीपीएलमा सन्दीप आवद्ध जमैका तलाबाजको चौथो हार

१६ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीग ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछाने आबद्ध जमैका तलाबाजले चौथो हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत सातौं खेलमा ट्रिनबागो नाइट राइडर्सले जमैकामाथि १९ रनको जित निकालेको हो । ब्रायन लारा रंगशालामा १ सय...

सीपीएलमा सन्दीप आवद्ध जमैका तालवासको तेस्रो जित

१४ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीगमा सन्दीप लामिछाने आवद्ध जमैका तालवाजले तेस्रो जित निकालेको छ । गएराति सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले हराएको हो । १ सय ४८ रनको लक्ष्यसहित मैदान ओर्लेको...

सीपीएलमा सन्दीप आवद्ध टिम जमैका तालबासको तेस्रो हार

११ भदौ, २०७७ काठमाडौं । क्यारेवियन प्रिमियर लिग क्रिकेटमा सन्दीप लामिछाने आवद्ध टिम जमैका तालवासले तेस्रो हार व्यहोरेको छ । तालवासलाई बार्बाडोस ट्रिनिडाडले ३६ रनले पराजित गरेको हो । ट्रिनिडाडविरुद्ध १४९ रनको लक्ष्य पच्छ्याएको तालवासले पूरै ओभर खेलेर ९...

सीपीएलमा सन्दीपले उत्कृष्ट बलिङ गरे पनि जमैका तलावाज १४ रनले पराजित

७ भदौ, २०७७ काठमाडौं । क्यारेबिन प्रिमियर लीग (सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपनि उनको टीम जमैका तलावाज १४ रनले पराजित भएको छ । गएराति गुएना अमेजन वारियर्सबिरुद्ध सन्दीपले ४ ओभर बलिङ गर्दै मात्र आठ रन दिएर...

सीपीएलमा ट्रिनबागो नाइट राइडर्स विजयी

५ भदौ, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लीग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्स विजयी भएको छ । आज सम्पन्न खेलमा ट्रिनबागोले सन्दीप लामिछाने आबद्ध जमैका तलावाजमाथि ७ विकेटको जित निकालेको हो । १ सय ३६ रनको लक्ष्य ट्रिनबागोले १८ दशमलव...

सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न सन्दीप भोलि वेष्ट इन्डिज जाने

१४ साउन, २०७७ काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपीएल ट्वान्टी ट्वान्टी क्रिकेट खेल्न नेपाली लेग स्पिनर सन्दीप लामिछाने भोलि वेष्ट इन्डिज जाने भएका छन् । कोरियल एयरलायन्सको चार्टर विमानबाट उनी भोलि प्रतियोगिताको लागि ट्रिनिडाड एन्ड टोबेगो जान लागेका हुन्...

सीपीएलले पायो अनुमति, सन्दीपले खेल्ने

२७ असार, २०७७ काठमाडौं। नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सीपीएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि...