
प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज मुम्बई लगियो
२० पुस २०७७ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि आज मुम्बई जानुभएको छ । नेपाल एयरलाइन्सको उडानमार्फत बिहान सवा ११ बजे सीता दाहाललाई मुम्बईतर्फ लगिएकाे हाे । अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल...