
हरेक दिन कोरोना संक्रमितको बेडमा पुग्ने सीडीओ (भिडियोसहित)
२० मंसिर, २०७७ बाँके । कोरोना संक्रमणको असर उस्तै छ । अस्पतालमा सिकिस्त बिरामी छन् । बिरामीका समस्या बुझ्न बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ संक्रमितको बेडसम्मै पुग्ने गर्नुभएको छ । यो क्रम एक महिना यता निरन्तर चलिरहेको छ...