सामूहिक हत्या

रुपन्देही सामूहिक हत्या भएकाको सनाखत, हत्याराद्वारा अपराध स्वीकार

२७ जेठ, २०७७ रुपन्देही । रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ । पक्राउ परेका सुर्खेतका ३१ वर्षीय झसेन्द्र सिंजालीले अपराध स्वीकारेको प्रहरीले जनाएको छ । सिंजालीले फरुवाले हानेर हत्या...