
अर्को वर्ष हुने साफ च्याम्पियनसिप फूटबलको मिति तय
१४ पुस २०७७ काठमाडौं । अर्को वर्ष हुने साफ च्याम्पियनसिप फूटबलको मिति तय भएको छ । दक्षिण एसियाली फूटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फूटबलको मिति तय गरेको हो । दक्षिण एसियाली फूटबलको...