साइक्लिङ

नियमित साइक्लिङले मुटुरोगको जोखिम कम (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । मुटुरोगबाट बच्न नियमित साइक्लिङ निक्कै प्रभावकारी भएको चिकित्सिकले बताएका छन् । हरेक दिन कम्तिमा एक घन्टा साइकल चलाउँदा शरिरका लागि आवश्यक पर्ने ब्यायाम पुरा हुने र मुटु लगायतका रोगको जोखिम कम हुने उनीहरुको भनाइ...