
सभामुख र सांसद अराजक भएकाले संसद विघटन गरिदिएँः प्रधानमन्त्री ओली (भिडियोसहित)
१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चल्नै नसक्ने र अराजक भएकाले संसद् विघटन गरेको दावी गर्नुभएको छ । सभामुख र सांसद अनुशासनहीन भएको तथा आफूविरुद्ध अराजक काम गरेकाले संसद् विघटन गरेको प्रधानमन्त्रीको आरोप छ । विदेशमा...