
सलहको झुण्ड नेपाल प्रवेश गर्ने खतरा कायमै, सचेत रहन आग्रह (भिडियोसहित)
१४ साउन, २०७७ काठमाडौं । सरकारले सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने खतरा बाँकी नै रहेको बताएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मनसुन सकिए लगत्तै भारतको राजस्थान लगायतका क्षेत्रबाट ठुलो संख्यामा सलहको झुण्ड नेपाल प्रवेश गर्ने संभावना...