
प्रधानमन्त्री ओलीको आव्हानमा सर्वदलीय बैठक आज
२३ मंसिर, २०७७ काठमाडौं । राजतन्त्रका पक्षमा सभा जुलुस बढ्दै गएपछि सरकार गम्भीर देखिएको छ । परिवर्तनकै विरुद्धमा आन्दोलन बढेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे...