सर्लाही

धनुषा र सर्लाहीबाट हतियारसहित दुई जना पक्राउ

१० माघ २०७७ काठमाडौं । धनुषा र सर्लाहीबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ बाट लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनीका १९ वर्षीय विवेक यादवलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी...

सर्लाहीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र...

बक्यौता रकम नपाएपछि काठमाडौं केन्द्रित आन्दोलनमा सर्लाहीका उखु किसान (भिडियोसहित)

२८ मंसिर, २०७७ काठमाडौं । सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पूरा नभएको भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।उनीहरूले गत वर्षको पुस १६ गते भएको सम्झौता...

सर्लाहीमा बालिकामाथि भारतीयद्वारा बलात्कार र हत्या प्रयास, यसरी बचिन् बालिका

१६ कात्तिक, २०७७ सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकामा बालिकाको बलात्कार र हत्या प्रयास भएको छ । खेतमा घाँस काट्न जाँदा आफूमाथि जबरजस्ती करणी हुन लागेपछि प्रतिकारमा उत्रिँदा पर्सा गाउँपालिका–५ का रामईश्वर महतोकी छोरी १२ वर्षीया सुगन्धी कुमारीमाथि हँसिया प्रहार...

सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, १९ प्रहरी र ३ जना प्रदर्शनकारी घाइते

२८ असोज, २०७७ काठमाडौं । दलित हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सर्लाही घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको छ। झडपमा १९ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएका छन् । सांसद सिंहको नेतृत्वमा...

कोरोना संक्रमित बढेसँगै सर्लाहीमा सात दिनका लागि निषेधाज्ञा जारी

२६ साउन, २०७७, सर्लाही । सर्लाहीमा गएरातिदेखि लागू हुने गरी ७ दिनका लागि निषेधाज्ञा लागू भएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले जिल्लाभर निषेधाज्ञा...

सर्लाहीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

११ साउन, २०७७, सर्लाही । सर्लाहीको ईश्वरपुरमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–१४, गौरीशङ्कर हरकठवाका रामपृत महतोकी १३ वर्षीया छोरी अन्जली र आनन्द महतोकी १० वर्षीया छोरी आरतीको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय केशरगञ्जले...

निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलंगवाका सरकारी कार्यालय डुबान

५ साउन, २०७७, सर्लाही । निरन्तरको वर्षाले सर्लाही सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चोक,...

तपस्वी बम्जनविरुद्ध यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर

१९ असार, २०७७ काठमाडौं । आफूलाई तपस्वीको रुपमा चिनाउँदै आएका रामबहादुर बम्जनविरुद्ध बाल यौन शोषण र यौन दुर्व्यवहारको आरोपमा जिल्ला अदालत सर्लाहीमा मुद्दा दायर भएको छ। सर्लाहीको सरकारी वकिलको कार्यालयले बम्जनलाई फरार प्रतिवादी देखाउँदै १४ वर्षसम्म कैद सजाय र...

सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भएको झडपमा एक जनाको मृत्यु

३० जेठ, २०७७ काठमाडौं । सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा...