सरुवा

गृहमन्त्रालयद्वारा ललितपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

३ पुस २०७७ काठमाडौं । गृह मन्त्रालयले ललितपुर लगायत १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रीस्तरीय निणर्यले ललिलतपुर लगायत १२ जिल्लाका प्रजिअको सुरुवा गरेको हो । मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको...

नयाँ मन्त्रीको नियुक्तिसँगै ९ जना सचिवको सरुवा

३० असोज, २०७७ काठमाडौं । सरकारले ९ जना सचिवको सरुवा गरेको छ । नवनियुक्त मन्त्रीसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको हेरफेर गरेको हो । सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा...

प्रहरीको सरुवाले बढायो कोरोना संक्रमणको जोखिम (भिडियोसहित)

४ असोज, २०७७ काठमाडौं । हुन त प्रहरीको सरुवा नियमित प्रक्रिया हो । तर अहिले अवस्था अलिक फरक छ । किनकी शान्ति सुरक्षाको जिम्मेवारीका लागि खटिने प्रहरी अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि पनि अग्रपन्तिमा रहेर खटिरहेका छन् ।...