सरकारी कार्यालय

सरकारी कार्यालय आजबाट सञ्चालन हुँदै, दुई सिफ्टमा सेवा सञ्चालन हुने

१ असार, २०७७ काठमाडौं । कार्यालय आजबाट दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को जेठ २८ गतेको निर्णयअनुसार आजबाट कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न लागिएको हो । बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ...