सम्बन्ध

नेपाल-भारत सम्बन्ध सुध्रिन लागेको हो ? (भिडियोसहित)

२५ कात्तिक, २०७७ काठमाडौं । सीमा विवादका कारण नेपाल–भारत सम्बन्ध चिसिएको एक वर्षभन्दा बढी भयो । यो बीचमा सीमा विवाद समाधान गर्न नेपालले पटकपटक आग्रह गर्दासमेत भारतले स्वीकार गरेको थिएन । तर पछिल्लो समय भारतका तर्फबाट विभिन्न प्रतिनिधि नेपाल...