समुदाय

थारू समुदायले माघीपर्व मनाउँदै

१ माघ २०७७ काठमाडौं । थारू समुदायले नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदैछन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यस पर्वलाई ठाउँअनुसार...

थारू समुदायमा माघीको चहलपहल शुरु

२९ पुस २०७७ देउखुरी । थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल शुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका सिलसिलामा घर बाहिर भएकाहरु घर फर्किएकाले...

कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा देखियो, प्रदेश २ र वाग्मती बढी जोखिममा

२७ मंसिर, २०७७ काठमाडौं । कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा...

ढोल–झ्याम्टाका साथ वाडाङ्मी चाड मनाउन व्यस्त आठपहरिया राई समुदाय (भिडियोसहित)

२६ मंसिर, २०७७ धनकुटा । आठपहरिया राई यतिबेला वाडाङ्मी चाड मनाउन व्यस्त छन् । खाल्साली राईले ढोल झ्याम्टाको तालमा स्थानीय भाकाका गीत गाउँदै पापानी चाड मनाइरहेका छन् । त्यसैले राईको बसोबास रहेका ठाउँमा यतिबेला विशेष रौनक छ । आठपहरिया...

नेवार समुदायमा आज किजा पूजा

२ मंसिर, २०७७ काठमाडौं । नेवार समुदायले आज भाइटीका अर्थात् किजा पूजा मनाउँदै छन्। भाइटीकाको दिन म्हः पूजा गर्ने नेपाल पञ्चांग निर्णायक समितिको निर्णय थियो। सोही अनुसार कतिपयले हिजो नै म्हः पूजा गरेका छन्। तर, भाइटीकाको अघिल्लो दिन म्हः...

वादी समुदायले आवासका लागि पाए यस्तो पक्की घर (भिडियोसहित)

२२ कात्तिक, २०७७, कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट बसाईँसराई गरेर आएका र कञ्चनपुरका विभिन्न क्षेत्रमा बस्दै आएका वादी समुदायले आवासका लागि पक्की घर पाएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ९ र १० मा १०– १० तथा वडा...

बोटे समुदायको पीडाः आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई (भिडियोसहित)

१७ कात्तिक, २०७७ तनहुँ । आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई भन्ने नेपाली उखान छ । तनहुँको व्यास नगरपालिका वडा नम्बर १० कुमालटारीका बोटे समुदायलाई अहिले त्यस्तै भएको छ । उनीहरु दशैं मनाउन लागेको ऋण तिर्न अब...

यस्तो अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

८ कात्तिक, २०७७ बलेवा । बागलुङ नगरपालिका – १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले...

कोरोना सङ्क्रमण समुदायमा फैलिएको बारे अध्ययन शुरु

२३ असोज, २०७७ काठमाडौं । सरकारले कोभिड– १९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा एन्टिबडी परीक्षणका लागि विज्ञसहितको प्राविधिक टोली...

समुदायमा कोरोनाको अवस्थाबारे बुझ्न ‘सेरोप्रिभेलेन्स’ अध्ययन गरिने

२२ भदौ, २०७७ काठमाडौं । ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले समुदायमा कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जान्न ‘सेरोप्रिभेलेन्स’ अध्ययन गर्ने भएको छ । महाशाखाले पहिलो चरणमा सातै प्रदेशमा गरी ४ सय ५० जनाको दरले कुल तीन...